सबल¸ सक्षम उत्थानशील स्थानीय सरकार: समृद्ध र समुन्‍नत हाम्रो गुल्मीदरबार”

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1
उपभोक्ता समितिको खाता सञ्चालन सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १.निवेदन
२.उपभोक्ता समिति गठन
३.सम्झौता पत्र
निःशुल्क — १ दिन — ९ बजे देखि ५ बजे सम्म — — In-person योजना तथा अनुगमन शाखा प्रक्रिया पुरा भएमा सोहि दिन — —
2
ज्येष्ठ नागरिक परिचयपत्र विस्तृत विवरण हेर्नुहोस्
— १.नागरिकताको प्रतिलिपि
२. 2 प्रति पासपोर्ट साईजको फोटो
३. तोकिएको ढाँचामा निवेदन
निःशुल्क — १ दिन — ९ बजे देखि ५ बजे सम्म — — In-person गाउँपालिका प्रक्रिया पुरा भएमा सोही दिन — —
3
अपाङ्गता परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
— १. वडा कार्यालयको सिफारिस पत्र
२. अपाङ्गता भएको व्यक्तिको 4 प्रति पासपोर्ट साईजको फोटो
३. अपाङ्गता भएको व्यक्तिको जन्मदर्ता अथवा नागरिकताको प्रतिलिपि
४. अपाङ्गताको वर्गीकरणको किटान गर्ने मान्यता प्राप्त चिकित्सकको सिफारिस
५.तोकिएको ढाँचामा निवेदन
निःशुल्क — १ दिन — ९ बजे देखि ५ बजे सम्म — — In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोहि दिन — —
4 — १. वार्षिक आय प्रमाणित सम्बन्धी विस्तृत विवरण खुल्ने निवेदन सहित अन्य कागजात आर्थिक ऐन बमोजिम — १ दिन — — — — In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोही दिन — —
5 — १. निवेदकको नागरिकताको प्रतिलिपीका साथ नाता देखाउनुपर्ने व्यक्तिहरुको नागरिकता तथा नाता खुल्ने अन्य कागजातको प्रतिलिपि 1-1 प्रति
२. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको सक्कल सिफारिस
४. बाहिरी जिल्लाबाट बसाईसराई गरी आएको भएमा बसाई सराईको प्रमाणपत्र वा स्थायी बसोवास गरेको प्रमाणपत्रको प्रतिलिपि
५. घर/जग्गा, करचुक्ता/फुकुवा प्रमाणपत्रको प्रतिलिपि
६. घर वहालमा दिएको भए करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
७. व्यवसाय भएमा
आर्थिक ऐन बमोजिम — १ दिन — ९ बजे देखि ५ बजे सम्म — — In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोहि दिन — —
6 — १. निवेदनपत्र
२. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकका हकमा स्थानीय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
आर्थिक ऐन बमोजिम — १ दिन — ९ बजे देखि ५ बजे सम्म — — In-person वडा कार्यालय / गाउँपालिका ९ बजे देखि ५ बजे सम्म — —
7 — १. दुलाहा दुलहीको संयुक्त निवेदन पत्र
२. दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)
३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
५. अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
आर्थिक ऐन बमोजिम — १ दिन — ९ बजे देखि ५ बजे सम्म — — In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोहि दिन — —
8 — १.निवेदनपत्र
२.बालकको बाबु वा आमाको नागरिकता
३. अस्पतालमा जन्म भएकाको हकमा सम्बन्धित अस्पतालले जन्मप्रमाणित कागजात
४. परिचयपत्रको प्रमाणित प्रतिलिपि
५. अन्यत्रको नागरिकता भएमा बसाइ सराइको प्रतिलिपि
आर्थिक ऐनले तोके बमोजिम — १ दिन — ९ बजे देखि ५ बजे सम्म — — In-person वडा कार्यालय / गाउँपालिका प्रक्रिया पुरा भएमा सोहि दिन — —
9 — १ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनिप्रमाण पुर्जाको प्रतिलिपि
४.वडाको सिफारिस
५.सधियाको मुचुल्का
आर्थिक ऐनले तोके बमोजिम — सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र — — — — In-person सामाजिक तथा आर्थिक विकाश शाखा -- — —