व्यवसाय दर्ता

In-person

आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐनले तोके बमोजिम
लाग्ने समय
सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
सामाजिक तथा आर्थिक विकाश शाखा
आवश्यक कागजातहरू
१ सम्बन्धित व्यक्तिको निवेदन पत्र
२.पासपोर्ट साइजको २ प्रति फोटो
३.नागरिकता प्रमाणपत्र र जग्गा धनिप्रमाण पुर्जाको प्रतिलिपि
४.वडाको सिफारिस
५.सधियाको मुचुल्का
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
—
प्रक्रियाका चरणहरू
--
सम्बन्धित कानून
—