(सूचना प्रकाशित मिति :२०७५/०२ /१८)
अ.न.मी. सेवा करार सम्बन्धी सूचना
गुल्मी जिल्लामै पहिलो पटक स्थानीय तहको आफ्नै आयोजनामा गरिएको।
गुल्मीदरबार गाउँपालिकाको दोस्रो गाउँसभा मिति २०७५/०२/१० गते देखि सुरु, विषयगत समितिका संयोजकबाट विधेयक प्रस्तुत,दफावार छलफल हुदै।
सार्वजनिक सुनुवाई २०७४
Civil Engineer पदको लागी उम्मेदवारहरुको छोटो सूचिको नामावलि प्रकाशन सम्बन्धमा
यस गाउँपालिकाको लागि देहाय बमोजिमको पदमा करारमा कर्मचारी पदपुर्ति गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस गाउँपालिकाको कार्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।